माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो | Khabarhub Khabarhub

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, नेपाल बाहिरियो


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ ।

भारतले खेल अवधि भर माल्दिभ्सविरुद्ध एकपक्षीय आक्रमण गरेपनि गोल गर्न सकेको थिएन । फरवार्ड गुर्किरत सिंहले ९० औं मिनेटमा गोल गर्दै जित दिलाए । उनले पेनाल्टी क्षेत्र भित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई शक्तिशाली प्रहार गरेका थिए ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको लिगको अन्तिम खेल भारतले जितेसँगै फाइन पुग्ने नेपालको सपना समाप्त भएको छ ।

नेपाल फाइनलमा पुग्न भारतले माल्दिभ्ससँग हार्नै पर्ने थियो । फाइनलमा भारतले बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ५० बजे

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तनहुँ– नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे