इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्ने | Khabarhub Khabarhub

इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्ने


१८ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्ल्यान्डले १७ वर्षपछि सात टी २० र तीन टेस्टका लागि सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले इंग्ल्यान्डको भ्रमण निश्चित भएको जानकारी दिएको छ ।

गत वर्ष न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण त्यागेपछि इंग्ल्यान्ड पनि दक्षिण एसिया भ्रमणबाट पछाडि हटेका थियो । सेप्टेम्बर २० देखिसुरु हुने भ्रमणमा इंग्ल्यान्डले सात टी २० अन्तर्राष्ट्रिय कराँची र लाहोरमा खेल्ने छ ।

यस्तै, अस्ट्रेलियामा विश्वकपपछि इंग्ल्यान्ड तीन टेस्टका लागि डिसेम्बरमा फेरि पाकिस्तान फर्किने पीसीबीले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ५० बजे

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

सुर्खेत– भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्

नेकपाका संस्थापक पुष्पलालको आज ४७औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ

युरो कप महिला फुटबल : नाटकीय जितसहित इंगल्यान्ड फाइनलमा

जुरिच – इटालीविरुद्ध नाटकीय कमब्याक जित निकाल्दै इंगल्यान्ड युरो कप

उपसभामुख राना चीन प्रस्थान

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल