बिहारको मुख्यमन्त्रीमा नितिश कुमारले पुनः शपथ लिँदै « Khabarhub

बिहारको मुख्यमन्त्रीमा नितिश कुमारले पुनः शपथ लिँदै


२५ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बिहार प्रदेशको मुख्यमन्त्रीमा नितिश कुमारले आज पुनः शपथ लिने भएका छन् ।

उनले भाजपाबाहेक जेडीयू र अन्य साना दलहरुको सहयोगमा बन्ने महागठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्न लागेका हुन् ।

उनको शपथ समारोह दिउँसो २ बजे तय भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।

उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । नितिश ९ वर्षमा दोस्रोपटक भाजपा गठबन्धनबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ९ : ३५ बजे

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६