वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी « Khabarhub

वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिजविरुद्धको  पहिलो टी-२० खेलमा न्युजिल्यान्डले १३ रनको जित निकालेको छ । १८६ रनको लक्ष्य पाएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाउँदा १७२ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि शामरन ब्रुक्सले सर्वाधिक  ४२ रन बनाए । न्युजिल्यान्डका लागि मिचेल स्टानेरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १८५ रनको योगफल तयार पार्‍यो।

उसका कप्तान केन विलियम्सनले सर्वाधिक ४७ रन बनाए । यस्तै, डिभेन कन्वेले ४३, जेम्स निसमले ३३ रनको योगदान गरे । घरेलु टोलीका ओडेन स्मिथले ३ विकेट लिए ।

अब, दोस्रो टी-२० खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ११ : ५६ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा