स्वास्थ्य उपचारमा हुने खर्च घटाउनुपर्छ : गगन थापा « Khabarhub

स्वास्थ्य उपचारमा हुने खर्च घटाउनुपर्छ : गगन थापा


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको स्वास्थ्य उपचारमा हुने खर्चलाई घटाउनुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालीका वडा नं ३० मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले नागरिकको स्वास्थ्य खर्च घटाएर नेपालको स्वास्थ्य प्रणालीलाई विकास गर्नुपर्ने बताएका हुन् ।  

उनले संविधानमा आधारभूत स्वास्थ्य सेवा निशुल्क हुने भनिएपनि आधारभूत स्वास्थ्य सेवा कहाँ प्रदान हुन्छ भन्ने अन्यौल नै रहेको बताए । अहिले सरकारले स्वास्थ्य बिमाको अवधारणा ल्याएपनि स्वास्थ्य उपचारमा हुने खर्च बढे राज्यले नै थेग्न नसक्ने उनले बताए ।

थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई नीजि क्षेत्रलाई दिन नहुनेमा जोड दिए । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ४ : २१ बजे

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६