गोसाईकुण्डमा आन्तरिक पर्यटकको घुइँचो « Khabarhub

गोसाईकुण्डमा आन्तरिक पर्यटकको घुइँचो


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईकुण्डमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । काठमाडौँ लगायत देशका विभिन्न ठाउँबाट गोसाईकुण्ड पुगेका आन्तरिक पर्यटकले गर्दा भीडभाड बढेको हो ।

यतिबेला गोसाईकुण्ड परिसरमा आन्तरिक पर्यटक भरिभराउ छन् । यसपटक गोसाईकुण्डको भ्रमणमा केही पत्रकार, कर्मचारी तथा राजनीतिक दलका नेता समेत छन् । उनीहरु गोसाईकुण्ड पुगेर फर्किने क्रममा छन् ।

भरिभराउ पर्यटकका कारण गोसाईकुण्डका होटलमा बास बस्नै सकस भएको छ । धेरैजसो पाल टाँगेर रात कटाउन बाध्य भएका छन् । जनैपूर्णिमाको दिन गोसाईकुण्डको मेला भर्न केहीले हेलिकोप्टर चार्टड गरेर गोसाईकुण्ड पुगेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ४ : ३७ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट