बिहीबारको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८२ पैसा र बिक्री दर १२७ रुपैयाँ ४२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ९६ पैसा र बिक्री दर १२९ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४९ पैसा र बिक्री दर १५४ रुपैयाँ २२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ५ : ५९ बजे

खानेपानीमन्त्रीले भने- शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्नेछ 

सुनकोशी– खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित

मुक्तिनाथमा लेक लागेका तीर्थालुलाई निःशुल्क उपचार

मुस्ताङ– हिन्दु तथा बौद्धमार्गीहरूको साँझ धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा लेक

छ महिनामा दुई हजारबढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा

प्रधानमन्त्रीबाट कोशी लगानी सम्मेलनको उद्‌घाटन

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी

यातायात कार्यालयद्वारा ४५ करोड रुपैयाँ राजस्व सङ्कलन

बागमती– यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को