साउथह्याम्पटनसँग लेस्टर सिटी पराजित « Khabarhub

साउथह्याम्पटनसँग लेस्टर सिटी पराजित


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा लेस्टरलाई साउथह्याम्पटनले २–१ गोल अन्तरले पराजित गरेको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्सले दुई गोल गरे ।लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए ।

अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले हराएको छ । फुलहमले ब्रेन्टफोर्डलाई ३–२ ले पराजित गरेको छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ११ : ११ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक