यस्तो छ आजको फलफूल मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल मूल्य


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूलको मूल्य तोकेको छ ।

जसअनुसार अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म, एभोकाडो प्रतिकिलो न्यूनतम ४५० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १२ : २८ बजे

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : स्कटल्यान्डसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित