प्रिमियर लिग : म्यान्चेष्टरको दोस्रो जित « Khabarhub

प्रिमियर लिग : म्यान्चेष्टरको दोस्रो जित


११ भदौ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इङ्लिश प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडले आफ्नो दोस्रो जित निकालेको छ । साउथ ह्याम्पटनको गृह मैदान सेन्ट मेरिज स्टेडियममा आज भएको खेलमा म्यान्चेष्टरले घरेलु टोलीलाई १–० गोलले पराजित गरेको हो ।

म्यान्चेष्टरका लागि ब्रुनो फर्नानडेजले गरेको गोल नै निर्णायक बन्यो । खेलको ५५ औँ मिनेटमा फर्नानडेजले गोल गर्दैँ म्यान्चेष्टरलाई अग्रता दिलाए ।

यसअघिको लिभरपुलविरुद्धको खेलमा मैदान प्रवेश नगरेका क्रिस्टियानो रोनाल्डोले पनि आज सहभागीता जनाएका थिए । साथै रियल म्याड्रिडका पूर्व डिफेन्सीभ मिडफिल्डर क्यासमिरोले पनि आज म्यान्चेष्टरका लागि डेब्यु गरे ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ७ : १६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र