न्यून गुणस्तरको औषधि बजारबाट फिर्ता गर्न निर्देशन « Khabarhub

न्यून गुणस्तरको औषधि बजारबाट फिर्ता गर्न निर्देशन


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- औषधि व्यवस्था विभागले बजारमा रहेको जिन्कोमिन डिटी नामको औषधि फिर्ता गर्न निर्देशन दिएको छ। औषधि न्यून गुणस्तरको भेटिएपछि विभागले उक्त औषधि फिर्ता गर्न निर्देशन दिएको हो ।

बजार अनुगमनका क्रममा औषधि न्यून गुणस्तरको रहेको पाइएकाले औषधि फिर्ता गर्ने, बिक्री वितरण नगर्ने र सोको जानकारी विभागमा गराउन पनि  विभागले  निकालेको सूचनामा उल्लेख छ।

विभागले उक्त औषधि सिफारिस तथा बिक्री वितरण नगर्न पनि  निर्देशन दिएको छ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  २ : ३५ बजे

प्रकाशको गीत ‘कर्तव्य’ : शब्द चयनमा यू-टर्न, बालेन सरकारप्रति उदार !

काठमाडौं – गायक प्रकाश सपुतको गीत ‘यो देश मेरो पनि

भिनिसियस भर्सेज हालाण्ड : विश्वकपमा नर्वे र ब्राजिलको रोचक भीडन्त आज

काठमाडौं- विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत राउण्ड अफ १६ मा

सरकारले गरीखाने वर्गलाई उठिबास लगायो, राष्ट्रियता कमजोर बनायो : एमाले सचेतक घतानी

काठमाडौं- नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्बन्ध सुमधुर छैन

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने

काठमाडौं– पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक