‘ब्ल्याक बिकिनी’मा दिशा पटानी, बढाइन् फ्यानको धड्कन « Khabarhub

‘ब्ल्याक बिकिनी’मा दिशा पटानी, बढाइन् फ्यानको धड्कन


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


बलिउडकी हट अभिनेत्री दिशा पटानी टाइगर श्राफसँगको ब्रेकअपका कारण चर्चामा छिन् । यति मात्र होइन, उनी सामाजिक सञ्जालमा शेयर गरेका हट तस्वीरका कारण पनि चर्चामा आइरहन्छिन् ।

फिल्ममा पनि दिशाले आफ्नो सुन्दरता प्रस्तुत गरेकी हुन्छिन् । आफ्नो फिटनेस र सेक्सी लूकका कारण उनले फ्यानको मन जितेकी छिन् । हालै दिशाले सामाजिक सञ्जालमा शेयर गरेका केही तस्वीर फ्यानको धड्कन बढाएको छ । उनले ब्ल्याक बिकिनीमा सुन्दर तस्वीरहरु शेयर गरेकी हुन् ।

तस्वीरमा दिशा पटानी एक पुलका सामुन्ने उभिएकी छिन् । उनले एक ब्राण्डको बिकिनी लगाएको देख्न सकिन्छ । यो ब्राण्डको उनले बेलाबेलामा प्रचार पनि गरेकी हुन्छिन् । दिशाका यी तस्वीरमा लाखौँ लाइक्स र कमेन्ट पनि आउने गर्छन् ।

पछिल्लो समय दिशा फिल्म ‘भारत’ मा देखिएकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : ५७ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि