अञ्जुले मनाइन् छोरीसँग जन्मदिन, लागिन् ४२ वर्ष « Khabarhub

अञ्जुले मनाइन् छोरीसँग जन्मदिन, लागिन् ४२ वर्ष


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिक अञ्जु पन्तलाई नचिन्ने सायदै नहोलन् । सयौं हिट गीत गाएर दर्शक र श्रोताको मन जित्न सफल गायिका पन्तले मंगलबार आफ्नो जन्मदिन मनाएकी छिन् ।

सन् १९७७ जुन २५ तारिखका दिन तेह्रथुममा जन्मिएकी अन्जु पन्तले ‘न बिर्से तिमीलाई, नपाएँ तिमीलाई’ गीत गाउँदासम्म आजको दिनको कल्पना पनि गरेकी थिइनन् होला । तर उनले आफ्नो जीन्दगमिा आइपरेका हरेक समस्याको सामना गर्दै आज नेपालकै सबैभन्दा ब्यस्त र चर्चित गायिका बनेकी छिन् ।

सुन्दरी गायिका अञ्जुले पहिलो पटक चलचित्र ‘बगर’ बाट आफ्नो पाश्र्व गायन यात्रा सुरु गरेकी हुन् । अहिलेसम्म उनले कैयौँ चलचित्र, आधुनिक गीतमा आफ्नो समुधुर स्वर भरिसकेकी छिन् ।  गायक मनोजराज शिवाकोटीसँग विबाह गरेर पारपाचुके समेत गरिसकेकी अञ्जुकी एक छोरी छिन् । उनी छोरीसँग हासीखुशीका साथ जीवन विताइरहेकी छिन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ०८ बजे

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा