नेपाली दूतावासको तीज कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी « Khabarhub

नेपाली दूतावासको तीज कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली नारीहरुको चाड हरितालिका तीजका अवसरमा भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री पनि सहभागी भएकी छिन् ।

नयाँ दिल्लीस्थित दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखी पनि सहभागी भएकी हुन् ।

कार्यक्रममा नेपाली राजदूत शंकर शर्मा, नियोग उपप्रमुख राम प्रसाद सुवेदीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : १७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी