पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । बिहीबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जानकारी दिएको हो ।

निगमका अनुसार पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १० : २६ बजे

हिमालयन इन्टरनेशनल एक्स्पो हुँदै, घटस्थापनामा उद्घाटन गरिने

काठमाडौं- हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले काठमाडौंमा ‘हिमालयन इन्टरनेशनल

चीनले गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं– चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको

कमलेशको कला ः निर्जीव पत्थरमा चित्रको उडान

एउटा कलाकारले ढुंगामा कला देख्छ । ढुंगामा वेपर्वाह छिनो चलाउँछ

विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपदलाई सहज रुपम व्यवस्थापन

ओटीटीमा सार्वजनिक भयो फिल्म ‘प्रेम गीत-३’

काठमाडौं- वि.सं. २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा एक