नायिका कृति भट्टराईले गरिन् दोस्रो बिहे « Khabarhub

नायिका कृति भट्टराईले गरिन् दोस्रो बिहे


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘विश्वास’, ‘उनको सम्झनामा’, ‘उपहार’ लगायतका फिल्ममा अभिनय गरेकी अभिनेत्री कृति भट्टराईले दोस्रो बिहे गरेकी छिन् । उनले बुधवार (आज) रोहित पौडेलसँग हिन्दू परम्पराअनुसार बिहे गरेकी हुन् ।

केही टेलिचलचित्रमा पनि काम गरेकी कृति पहिले सञ्चारकर्मी रवि श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । तर, पछि यी दुईको डिभोर्स भएको थियो ।

खबरका अनुसार रोहित र कृतिले प्रेम विवाह गरेका हुन् । विवाहमा दुवैतर्फका आफन्त उपस्थित थिए । पछिल्लो समय फिल्म क्षेत्रमा खासै नदेखिएकी कृति सञ्चारकर्मी पनि हुन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : ५३ बजे

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्