हलिउड अभिनेता मोर्गन फ्रिम्यानले सम्झे काठमाडौँमा मनाएको दसैँ « Khabarhub

हलिउड अभिनेता मोर्गन फ्रिम्यानले सम्झे काठमाडौँमा मनाएको दसैँ


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्चित हलिउड अभिनेता मोर्गन फ्रिम्यानले नेपालीहरुको महान् चाड दसैँको सम्झाना गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै फ्रिम्यानले दसैँ सम्झेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पिङ खेलेको तस्वीर समेत सार्वजनिक गरेका छन् ।

दसैँलाई खराबीमाथि असलको जीतका रुपमा उल्लेख गर्दै उनले यसले हामीभित्रका अन्तर्द्वन्द्वलाई स्वीकार्दै आत्मालाई खुला छाडी संसारमा रहेका भलाईलाई स्वागत गर्ने जनाएका छन् ।

आफू ‘स्टोरी अफ गड’ को छायांकनका लागि काठमाडौँ आएको स्मरण गर्दै उनले आफ्नो काठमाडौँ बसाईँलाई कहिल्यै नबिर्सिने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ५३ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी