मोडल मोनिका बुढाथोकीको हट अवतार « Khabarhub

मोडल मोनिका बुढाथोकीको हट अवतार


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने मोडलको संख्या बढ्दो छ । मोडलिङ दुनियाँमा नाम कमाएर म्युजिक भिडियो हुँदै फिल्म खेल्ने युवायुवतीको संख्या झन् बढ्दो छ ।

तर यसका लागि सुरुवाती संघर्ष र चुनौति मोल्ने मोडल भने निकै थोरै छन् । यही चुनौति मोल्दै मोडलिङ दुनियाँमा पाइला राख्ने मोडल हुन्, मोनिका बुढाथोकी । काठमाडौँको कपन स्थायी घर भएकी मोनिकाले एक संस्थामार्फत प्रशिक्षण लिएर मोडलिङमा भित्रिएकी हुन् ।

उनका बुवा शिक्षक हुन् । बुवा उनलाई अरु नै पेशामा देख्न चाहन्थे । तर उनले मोडलिङ क्षेत्र नै रोजिन् । मोडलिङसँगै पढाइलाई समेत अगाडि बढाएकी उनले ‘मिस नेशनल २०१७’ पनि भाग लिएकी थिइन् ।

विभिन्न सांगीतिक कार्यक्रमसँगै फेशन कार्यक्रममा समेत सक्रिय उनी म्युजिक भिडियोमा अभिनय गर्दै आइरहेकी छन् । कथा प्रधान म्युजिक भिडियो र फिल्ममा अभिनय गर्न चाहेपनि उनका पछिल्लो अभिनय हट पोजमा धेरै छन् । जसले उनलाई हट मोडल पनि भन्ने गर्छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ५९ बजे

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई