अमरेशकुमार सिंहलाई सर्लाही ४ मा उम्मेदवार बनाउन कांग्रेस मधेश समितिको सिफारिस « Khabarhub

अमरेशकुमार सिंहलाई सर्लाही ४ मा उम्मेदवार बनाउन कांग्रेस मधेश समितिको सिफारिस


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहलाई सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन कांग्रेस मधेस प्रदेश समितिले सिफारिस गरेको छ।

कांग्रेसको क्षेत्रीय कार्य समितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो।आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेस प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए।

सिंहको निवेदनपछि उनलाई प्रदेश कार्य समितिमा पुगेर निवेदन दिएपछि उम्मेदवार सिफारिस गरेको कांग्रेस मधेस प्रदेश कार्य समितिका सदस्य एवं प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले खबरहबलाई जानकारी दिए।

यस अघि एजेन्सीले पठाएको समाचारमा अन्यथा भएकाले सच्चाइएको छ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ५ : ४७ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण