कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ : शेखर कोइराला | Khabarhub Khabarhub

कांग्रेसले सय सिट नपाए विद्रोह हुन्छ : शेखर कोइराला


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन कांग्रेसले एक सय वटा प्रतिनिधि सभाक्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन्।

मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै एक सय भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताए । उनले सय सिट भन्दा कम सिटमा सहमति गरे विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ३७ बजे

वर्ल्ड लिंकमा अब फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल नचल्ने

काठमाडौं – सरकारले बन्द गरेको सामाजिका सञ्जाल अब वर्ल्ड लिंकमा

बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

महोत्तरी– महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि

जीवित सांस्कृतिको प्रतीक मजिपा लाखे

काठमाडौं – उपत्यकाकाको सांस्कृतिक जीवन बुझ्न हामीले केवल मन्दिर, जात्रा

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुँदै

कञ्चनपुर– सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता होः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर