लन्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार | Khabarhub Khabarhub

लन्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लन्डन – मध्यलन्डनमा शुक्रबार बिहान दुई प्रहरी अधिकारीहरूलाई एक व्यक्तिले छुरा प्रहार गरेका छन्।

आक्रमणकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ। लेस्टर स्क्वायर वरपरको नाइटलाइफ क्षेत्रमा उक्त हमला भएको हो।

घाइते प्रहरी अधिकारीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि आम बेलायती शोकाकुल भइरहेका बेला पछिल्लो घटना भएको छ।

दिवंगत एलिजाबेथको अन्तिम संस्कार सेप्टम्बर १९ मा हुँदै छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १२ : ०० बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर