काठमाडौँको गोठाटारमा गोली चल्दा एक जना घाइते « Khabarhub

काठमाडौँको गोठाटारमा गोली चल्दा एक जना घाइते


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको गोठाटारमा गोली चल्दा एक जना घाइते भएका छन् । गोठाटारको जम्बु डाँडामा गोली चल्दा एक जना घाइते भएका हुन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार उक्त स्थानमा प्रहरीको टोली पुगेको छ । गोली प्रहारको कारण भने खुलिसकेको छैन ।

गोली चलेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ५७ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै