औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी | Khabarhub Khabarhub

औषधि व्यवस्था विभागले माग्यो करारमा कर्मचारी


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ। विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो।

फार्मेसी अधिकृतका लागि न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ। असोज २४ गतेभित्र दरखास्त दिन सकिनेछ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : १७ बजे

नारायणी डेभलपमेन्ट बैंकले ल्यायो मोबाइल बैंकिङ सुविधा

चितवन– नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा

‘विधि र प्रक्रियाअनुसार विकास निर्माणको योजना माग गरे सहज हुन्छ’

रूपन्देही– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयन

काठमाडौं – कम्पनी रजिस्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी कम्पनी

स्वास्थ्यमा सुधार आएपछि पूर्वयुवराज पारस शाहलाई वार्डमा सारियो 

काठमाडौं– हृदयाघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस

प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

एजेन्सी – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण