पाकिस्तान आक्रमणका रणनीतिकार ‘सामन्त गायेल’ बने रअ चिफ « Khabarhub

पाकिस्तान आक्रमणका रणनीतिकार ‘सामन्त गायेल’ बने रअ चिफ


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– पाकिस्तानको बालाकोटमा गत फेब्रुअरी महिनामा भारतीय सेनाले गरेको आक्रमणको प्रमुख रणनीतिकार सामन्त गोयल भारतको जासुसी निकाय रिसर्च एण्ड एनलाइसिस विङ रअको प्रमुखमा नियुक्त भएका छन् ।

भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले भारतीय प्रहरी सेवाका वरिष्ठ अधिकारी गोयललाई रअको प्रमुखमा नियुक्त गरेको हो । उक्त समितिको अध्यक्षका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले जिम्मेवारी सम्हालिरहेका छन् ।

गोयलले सन् २०१६ मा पाकिस्तानमा भएको सर्जिकल स्ट्राइक र यसै वर्ष बालाकोटमा भारतीय वायुसेनाले गरेको कारबाहीको रणनीति बनाएका थिए । गोयलले वर्तमान रअ प्रमुख अनिल धस्मानालाई प्रतिस्थापन गर्नेछन् । उनले आफ्नो अढाई वर्षे सेवापछि उनी आगामी शनिबारबाट अवकाश लिँदैछन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : ५७ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ