नेपालीलाई वैदेशिक ऋणको बोझ कहिलेसम्म ? « Khabarhub

नेपालीलाई वैदेशिक ऋणको बोझ कहिलेसम्म ?


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : विदेशी दातृ निकायबाट लिइने ऋण तथा त्यसको सदुपयोग लगायतका विषयमा खबरहबले आयोजना गरेको कार्यक्रम सुरु भएको छ । खबरहबको पेभेलियन हलमा आयोजित कार्यक्रममा ‘नेपालीलाई वैदेशिक ऋणको बोझ कहिलेसम्म ?’ विषयमा गम्भीर छलफल हुनेछ ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, अर्थविद् प्रा.डा.चन्द्रमणि अधिकारी, विश्लेषक कमलेस अधिकारी, व्यापारी उर्मिला श्रेष्ठ लगायतको उपस्थिती छ ।

कार्यक्रममा पेभेलियन मिडियाका अध्यक्ष तथा नेपाल च्याम्बर अफ कमर्शका पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले संघीयतामा बजेट खर्च हुने समस्या धेरै हुँदा त्यसको आपुर्ति ऋणबाट मात्रै गर्ने अर्को समस्या थपिएको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ३ : ४० बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।