गायिका तथा सांसद कोमल वली अस्पताल भर्ना « Khabarhub

गायिका तथा सांसद कोमल वली अस्पताल भर्ना


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका तथा राष्ट्रिय सभा सदस्य (सांसद) कोमल वली स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएकी छिन् ।

चिकित्सकले वलीलाई आराम गर्न भनी सुझाव दिएका छन् । स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको हो । उनलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

कुनै बेलाकी रेडियो नेपालकी चर्चित समाचारवाचिकाको रूपमा रहेकी वली राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी थिइन् । उनी दाङबाट नेकपाका तर्फबाट राष्ट्रियसभाकी सांसद बनेकी हुन् ।  राजनीतिका अलावा नेपाली सांगीतिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ११ : ०७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको