कलिङ्गा साहित्यिक महोत्सव आयोजना हुँदै « Khabarhub

कलिङ्गा साहित्यिक महोत्सव आयोजना हुँदै


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  वार्षिक कलिङ्गा साहित्यिक महोत्सव काठमाडौँमा आयोजना हुने भएको छ । दुईदिने साहित्यिक महोत्सव यही असोज २९ र ३० गते हुनेछ । दुई सयभन्दा बढी वक्ता, कवि, कलाकारको महोत्सवमा सहभागिता हुनेछ ।

महोत्सवमा २८ भन्दा बढी सामूहिक छलफल र बहस हुनेछ । लेखक सत्यमोहन जोशी, कनकमणि दीक्षित, तुलसी दिवस, रागिनी उपाध्याय, माया ठकुरी, डा जगमान गुरुङलगायतले महोत्सवमा भाग लिने भएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ४७ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर