आगामी तीन दिन अझै पानी पर्ने « Khabarhub

आगामी तीन दिन अझै पानी पर्ने


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनसुनी गतिविधि निस्क्रिय नहु्ँदा यस वर्षको दशैँ हिलाम्ये बनेको छ।

अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन अझै सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको नियमित बुलेटिनमा आगामी तीन दिन अझै देशका धेरै स्थानमा ठूलो पानी पर्ने उल्लेख छ।

मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल मधेशबाहेकका सबै प्रदेशमा आंशिकदेखि सामान्य बदली रही हल्का देखि मध्यम वर्षा भइरहेको छ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : २१ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित