रोजगार संयोजकमा छनौट हुनेको प्रारम्भिक सूची सार्वजनिक, हेर्नुहोस् को–को परे ? « Khabarhub

रोजगार संयोजकमा छनौट हुनेको प्रारम्भिक सूची सार्वजनिक, हेर्नुहोस् को–को परे ?


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हरेक स्थानीय तहमा नियुक्त गर्ने ‘रोजगार संयोजक’ पदका लागि आवेदन दिएकामध्ये प्रारम्भीक योग्यताक्रमको सूचीमा समावेश हुनेको विवरण सार्वजनिक गरेको छ ।

रोजगार संयोजक पदका लागि अनलाईनबाटै आवेदन दिएकामध्येबाट प्रारम्भिक योग्यताक्रम निर्धारण गरी सर्टलिस्टिङ गरिएको हो ।

सरकारले देशभरका सबै स्थानीय तहमा आधा अधिकृत तथा नायव सुब्बा सरहको १ जना रोजगार संयोजक तोक्नेछ । यसका लागि सरकारले पुस महिनादेखि आवेदन खुला गरेको थियो ।

 

हेर्नुहोस् कुन प्रदेशका को–को प्रारम्भिक छनौटमा परेका छन्

(प्रदेशअन्तर्गत प्रारम्भिक छनोट सूचीमा परेकाहरुको सूची हेर्न आफूले चाहेको प्रदेशको नाममा क्लिक गर्नुहोस्)

– प्रदेश न‍ं. १ शाखा अधिकृत सरह

– प्रदेश नं. १ नासु सरह

– प्रदेश न‍ं. २ शाखा अधिकृत सरह

– प्रदेश नं. ३ शाखा अधिकृत सरह

– प्रदेश नं. ३ नासु सरह

– गण्डकी प्रदेश शाखा अधिकृत सरह

– गण्डकी प्रदेश नासु सरह

– प्रदेश नं. ५ शाखा अधिकृत सरह

– कर्णाली प्रदेश शाखा अधिकृत सरह

– कर्णाली प्रदेश नासु सरह

– सुदुरपश्चिम शाखा अधिकृत सरह

– सुदुरपश्चिम नासु सरह

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १२ : २६ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी