एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार (नामावलीसहित)    « Khabarhub

एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार (नामावलीसहित)   


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख राजनीतिक दल मध्ये प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याउने नेकपा एकीकृत समाजवादी पहिलो दल भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन आबद्ध माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याएर पहिलो दल भएको हो ।

जसअनुसार कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध नेकपा एसले आफ्नो भागबन्डामा परेको सबै १९ सिटमा उम्मेदवारी टुंग्याएर सार्वजनिक गरेको हो । जसअनुसार

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १९ जना उम्मेदवार:

१. इलाम क्षेत्र नं. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र नं. २ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र नं. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र नं. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र नं. –८ जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र नं. –२  कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र नं. –१  राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र नं.–२  विरोध खतिवडा
९. कास्की क्षेत्र नं. २ –श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र नं.२ –रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र नं. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र नं. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र नं. १ – मेटमणि चौधरी
१४. सल्यान– प्रकाश बुढाथोकी (ज्वालां)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र नं. १-अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र नं. १– शेरबहादुर कुँवर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी –  प्रेमबहादुर आले

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ११ : ५२ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री