एमालेका राजु कार्कीले गरे मनोनयन दर्ता    « Khabarhub

एमालेका राजु कार्कीले गरे मनोनयन दर्ता   


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमाले नेता राजु कार्कीले प्रतिनिधिसभा सदस्य लागि मनोनयन दर्ता गरेका गरेका छन्।

कार्कीले मुगुको निर्वाचन क्षेत्रको लागि काठमाडाैँस्थित निर्वाचन आयोग कार्यालय पुगेर आइतबार बिहान मनोनयन दर्ता गरेका छन्। उनले प्रतिकुल मौसमका कारण मुगु पुग्न नसकेर काठमाडौँबाट मनोनयन दर्ता गरेका हुन्।

लामो समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा चिनिन्छन्।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : १४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको