‘ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए’  « Khabarhub

‘ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए’ 


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले बाईसे चौबिसे राज्यलाई एक बनाई सिंगो देश निर्माणमा अमूल्य योगदान पुर्‍याएका राजालाई शासन सत्ताबाट हटाएर देशलाई गरिबीतर्फ लगेको आरोपसमेत लगाए ।

नेता उदयले ठूला दलहरूले देशका लागि केही गर्न नसकेकाले नेपाली जनताले दलको विकल्प खोज्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रोज्ने दाबी गरे । 

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार होमनारायण बेल्बासेले तीन/तीनपटक अर्घाखाँचीबाट ठूला दलका नेता संसद्मा पुगेर पनि जिल्लाको विकासमा सिन्को भाँच्न नसकेकाले अब राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नरहेको बताए । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : ३८ बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा