काठमाडौं महानगरले ठेला खोसेको शर्मिलालाई सहयोग गर्ने साम्पाङको घोषणा | Khabarhub Khabarhub

काठमाडौं महानगरले ठेला खोसेको शर्मिलालाई सहयोग गर्ने साम्पाङको घोषणा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेको शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले शर्मिलालाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिलाको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो । सामाजिक सञ्जालमा उनले ठेला जोगाउन गरेको अनुनयको भिडियो भाइरल भइरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ४७ बजे

मादी–मर्स्याङ्दी करिडोर निर्माण कार्य पुनः सुरू

तनहुँ – मादी–मर्स्याङ्दी करिडोरअन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया

 दरवाङ–बिम–दिच्याम सडक आयोजना सुरु

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक आयोजना निर्माण सुरु

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध सुदूरपश्चिम ब्याटिङमा

काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि

पोखरिया अस्पताललाई ५० शय्याको प्रादेशिकमा स्तरोन्नति गरिँदै

वीरगञ्ज– सरकारले पर्साको पोखरिया अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरेर प्रादेशिक

घरधनीको हत्या गरी लाखौँ धनमाल लुटपाट

जलेश्वर– महोत्तरी मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक