नवौँ राष्ट्रिय खेलकुद : ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको कीर्तिमान « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको कीर्तिमान


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रङ्गशालामा आज भएको खेलमा चन्द्रकलाले ४७.६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । आर्मी क्लबकी लक्ष्मी थारूले नेपालमा नै भएको १३औँं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा बनाएको ४५.२७ मिटरको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

सो स्पर्धामा लक्ष्मीले ४५.४९ मिटर थ्रो गर्दै रजत हात पारेकी छिन् । कास्य जितेकी एपीएफकी सीमा चौधरीले ४५.२० मिटर थ्रो गरिन् । यसै विधाको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : २३ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले