नवौँ राष्ट्रिय खेलकुद : फुटबलको स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : फुटबलको स्वर्णपदकका लागि आर्मी र एपिएफ भिड्दै


३ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको टुंगो आज लाग्दैछ।

त्यसका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरा रंगशालामा दिउँसो १ बजे भिड्दैछन् ।

यसअघि मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी र दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै एपिएफ फाइनलमा पुगेको हो ।

जारी प्रतियोगिताको आज समापन गरिँदैछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार  ९ : ०९ बजे

होमस्टेले गाउँमै बस्न सिकाउँदै

तनहुँ– घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी

विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै

रामेछाप– विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

सङ्घीयता संवाद : गण्डकीको बजेट जनतालाई कि कार्यकर्तालाई ?

पोखरा– गण्डकी प्रदेशसभाले भर्खरै बजेट पारित गरेको छ । तर

नाटकीय खेलमा इङ्गल्यान्डले जित्यो उपाधि

काठमाडौं – इङ्गल्यान्डले यु-२१ युरोपेली च्याम्पियनसिपको उपाधि जितेको छ ।