आर्मी ढोरपाटन भलिबलको शीर्षस्थानमा « Khabarhub

आर्मी ढोरपाटन भलिबलको शीर्षस्थानमा


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन आर्मी ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको अग्रस्थानमा रहन सफल भएको छ ।

आर्मीले अपराजित रहदै ३ खेलबाट ९ अंक जोडेको छ । सोमवार भएको खेलमा आर्मीले आयोजक ढोरपाटनलाई २५–३,२५–७ र २५–४ को सोझो सेटमा हरायो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा श्रीगाँउ खेलकुद विकास समिति दाङले मश्रित नतिजा निकाल्यो । पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव)लाई २५–९,२५–१८ र २५–११ को सोझो सेटमा हराउदा दोश्रो खेलमा बलियो टिम एपीएफसँग २५–२०, २५–११ र २५–८ को सोझो सेटमा पराजित भयो ।

प्रतियोगितामा श्रीगाँउले ४ खेलबाट ९ अंक जोड्दा साबिक बिजेता एपीएफले ३ अंकका साथ बिजयी सुरुवात गरेको छ । सोमवारको अन्तिम खेलमा पुलिसले सेबलाई २५–१३,२५–१३ र २५–९ को सोझो सेटमा हरायो । सेबले ४ खेलबाट ६ अंक जोड्दा पुलिसले पनि ३ अंकका साथ बिजयी यात्रा अगाडि बढाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ६ : ३७ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्