उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सोल – उत्तर कोरियाले अनिर्दिष्ट ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास विस्तार गर्ने बताएको केहीबेरमा उक्त प्रक्षेपण गरिएको हो ।

‘उत्तर कोरियाले अनिर्दिष्ट ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्यो,’ सियोलका जोइन्ट चीफ अफ स्टाफले बताएका छन् । विभिन्न प्रक्षेपणहरूमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल पनि समावेश रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ८ : ३० बजे

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई दियो ४ करोड १ लाख

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई लक्षित गरेर ४

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र