कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण | Khabarhub Khabarhub

कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग स्पष्टीकरण सोधेको हो ।

शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले सोधेको स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो ? यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ ? भन्ने प्रश्न गरिएको छ ।

उनलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत २४ घण्टाभित्र आयोगको कार्यालय वा आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ५ : ५२ बजे

‘कन्चना ४’ बाट तमिल सिनेमामा डेब्यु गर्दै नोरा फतेही

काठमाडौं – हाल आफ्नो पेशागत यात्राको सफलता भोगिरहेकी क्यानेडियन डान्सर

धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त

धरान– अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४

गण्डकी र सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षा हुने 

काठमाडौं– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको

पार्टी स्थापना दिवस मनाउन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई

बसाइँसराइले रित्तिदै गाउँ

म्याग्दी – जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र