पुनर्गठन भएको कुस्ती संघको अध्यक्षमा अन्सारी « Khabarhub

पुनर्गठन भएको कुस्ती संघको अध्यक्षमा अन्सारी


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल कुस्ती संघको पुनर्गठन गरेको छ । अस्तित्वमा रहेका दुई कमिटीलाई भंग गरी राखेपले संघलाई पुनर्गठन गरेको हो ।

पुनर्गठन भएको नेपाल कुस्ती संघको अध्यक्ष जिम्मेवारी राज माहेम्मद मिया अन्सारीले पाएका छन् ।

१६ सदस्यीय संघको वरिष्ठ उपाध्यक्षमा समिम मिया अन्सारी, उपाध्यक्षमा राम गौचन ठाकुर, मनोहर राईमाझी र बसन्त भण्डारी छन् ।

संघको महासचिवमा रिता कोईराला, सचिवमा साहिल अन्सारी, कोषाध्यक्ष जफरुल्ला मिया मन्सुरी छन् ।

यस्तै सदस्यमा ललनप्रसाद यादव, जिनत अन्सारी, डा. पर्मचन्द्र सेन, सानु लामा, निसार अहमद खान, जुनेद इद्रिसी, सलामत राइन, नन्दलाल यादब रहेका छन् ।

राखेपले असार ९ गते गरेको निर्णयबाट संघ पुनर्गठन गरिएको हो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ५ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया