आज फलफूल र तरकारीको मूल्य कति? « Khabarhub

आज फलफूल र तरकारीको मूल्य कति?


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार कालीमाटीमा साढे १७ रुपैयाँदेखि ७५० रुपैयाँसम्मको तरकारी र फलफूल पाइने जनाएको छ। सोमबार सबैभन्दा सस्तो स्कुसको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ५० पैसा र सबैभन्दा महङ्गो पार्सले प्रतिकेजी ७५० रुपैयाँ रहेको छ।

त्यस्तै, अनार प्रतिकेजी ४२५ रुपैयाँ, अमला र राजमा घिउ सिमीको मूल्य ७५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ५० पैसा भारतीय रातो आलु ४३ रुपैयाँ ६७ पैसा, सेतो आलु ५७ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली, बरेला, परवर र लोकल बन्दा ४५ रुपैयाँ, लोकल काँक्रो ९६ रुपैयाँ, कागती १३६ रुपैयाँ ६७ पैसा, किवी १९० रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर ५७ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ र सानो लोकल गोलभेडा ३५ रुपैयाँ रहेको छ।

यसैगरी, घिरौलाको औसत मूल्य प्रतिकेजीको ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १७५ रुपैयाँ, चिचिन्डो ४६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, तरुल ९५ रुपैयाँ, छडी र बुवा माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा ३४० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १७५ रुपैयाँ, पुदीना ५५० रुपैयाँ, बकूला ११६ रुपैयाँ ६७ पैसा, तने बोटडी ८५ रुपैयाँ, ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसा, भिण्डी ६५ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, मेथीको साग १७५ रुपैयाँ र रायोको साग ७६ रुपैयाँ ६७ पैसा रहेको छ।

यसैगरी, हरियो लसुन १७५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ४५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, नेपाली सुन्तला ९६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, सौफको साग १७५ रुपैयाँ, ज्यापु काउली ७६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया १६५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ११ : ०७ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने