कति छ आजको फलफूल तथा तरकारी मूल्य ? « Khabarhub

कति छ आजको फलफूल तथा तरकारी मूल्य ?


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार अदुवा, सखरखण्ड, परवर, चिचिण्डो, निबुवा र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ रहेको जनाएको छ । 

एभोकाडो २२५ रुपैयाँ, रातो आलु ८६ रुपैयाँ, भारतीय रातो आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ४९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ९५ रुपैयाँ, कागती १२८ रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी १४० रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा र गुन्द्रुक प्रतिकेजी ३२५ रुपैयाँ रहेको छ । 

नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ४३ रुपैयाँ २० पैसा, ग्याठ कोबी ८५ रुपैयाँ, घिरौला ६६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ८७ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी १२६ रुपैयाँ ६७ पैिसा, तरुल ८५ रुपैयाँ, छडी र बचुवा माछा २४५ रुपैयाँ मूल्य रहेको छ ।

मुंगरी माछा २४० रुपैयाँ, तामा १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पार्सले र पुदिना ६५० रुपैयाँ, पिँडालु ४६ रुपैयाँ ६७ पैसा, बकुला ११५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, बरेला ४६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसा, भिण्डी ६६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ११६ रुपैयाँ ६७ पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १६५ रुपैयाँ, मेथीको साग १९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग ६६ रुपैयाँ ६७ पैसा, सुकेको लसुन १४५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, स्कूस २२ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियाँ १३८ रुपैयाँ रहेको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ११ : २३ बजे

इजरायल र हिजबुल्लाहबीच दक्षिण लेबनानमा झडप, १२ जनाको मृत्यु

बेरुत – इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच दक्षिण लेबनानको

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं– सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा

गण्डकी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रपुर– महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल