एकै वर्षमा क्यामरुनले भ्रष्टाचारबाट ४४ अर्ब फ्राङ्क गुमायो « Khabarhub

एकै वर्षमा क्यामरुनले भ्रष्टाचारबाट ४४ अर्ब फ्राङ्क गुमायो


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम अफ्रिकी मुलुक क्यामरुनले गत वर्ष भ्रष्टाचारबाट करिब ४४ अर्ब स्थानीय मुद्रा (एफ सीएफए/एक्सएएफ फ्राङ्क) अर्थात् ७ करोड अमेरिकी डलर गुमाएको त्यहाँको भ्रष्टाचार विरोधी आयोगले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

यो रकम सन् २०२० को तुलनामा २६ अर्ब क्यामरुन फ्राङ्कभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

स्वास्थ्य, शिक्षा, वित्त, सडक यातायात र प्रादेशिक प्रशासन क्षेत्रहरू सबैभन्दा बढी भ्रष्ट भएकाले प्रहरी र स्थानीय सरकारी अधिकारीहरू सबैभन्दा खराब भ्रष्टाचारी देखिएका छन् ।

‘भ्रष्टाचारका विरुद्ध लड्नका लागि अहिलेसम्म विभिन्न प्रयासहरू भएका छन् तर हामीले हाम्रो रणनीतिलाई अगाडि बढाउन आवश्यक छ। यो सत्य हो कि भ्रष्टाचार विरुद्ध लड्न र सार्वजनिक कोषको व्यवस्थापन जाँच गर्ने सन्दर्भमा जनताले आफ्नो जिम्मेवारीप्रति सचेत भइरहेका छन् तर अधिकारीहरूले पनि त्यसका निम्ति काम गर्न आवश्यक छ आयोगका अध्यक्ष डाएउडोन मासी गाम्सले बताएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : ४२ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक