बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक « Khabarhub

बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक


२७ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- औषधि व्यवस्था विभागले बजारमा उपलब्ध दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको छ । विभागले रुपन्देहीमा रहेको कम्पनी बायोजेन रेमिडाइज प्रालीले उत्पादन गर्ने बायोकल–डी ब्याच नम्बर बीडी २१०४ लाई बिक्रिवितरणमा रोक लगाएको छ ।

साथै काठमाडौं गोठाटारमा रहेको लोमस फर्मासिटिकल्सले उत्पादन गरेको एस्भिट नामको ब्याच नम्बर एएस२१२१ ट्याबलेट औषधिमाथि पनि विभागले प्रतिबन्ध लगाएको छ ।

यी दुबै क्याल्सियम तथा भिटामिन ट्याब्लेटहरु हुन् । बजार अनुगमनका क्रममा औषधिका नमूना परीक्षण गर्दा कम गुणस्तरको रहेको पाइएको भन्दै विभागले औषधिमाथि प्रतिबन्ध लगाएको हो ।

विभागले यी औषधिको विक्रिवितरण रोक्न र बजारमा भएको औषधि फिर्ता गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : ३८ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक