गोप्य अंगमा धान रोपेर भाइरल बनेकी ‘धानवाली’ को हुन् ? « Khabarhub

गोप्य अंगमा धान रोपेर भाइरल बनेकी ‘धानवाली’ को हुन् ?


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा एक ‘धानवाली’को खुबै चर्चा र आलोचना भएको छ । नहोस् पनि कसरी ! धान दिवसका दिन आफ्ना गोप्य अंगमा धान रोपेपछि यस्तो हुनु स्वभाविक हो ।

असार १५ मा सबैले धान दिवस मनाइरहँदा यी धानवालीले भने आफ्नो गोप्य अंगमा धान रोपेर ‘फोटोसुट’ गराइन् । त्यसपछि उनी एकाएक भाइरल बनिन् । पछि उनी मिडियामा समेत सार्वजनिक भएकी छन् ।

वास्तवमा ती धानवाली हुन्– मोडल रितिका जिरेल । उनको धान दिवसको त्यो हर्कतलाई सामाजिक सञ्जालमा जसले जेसुकै किसिमले चर्चा  गरेको भए पनि उनी आफूले सन्देश दिन यस्तो गरेको बताउँछिन् ।

म्यूजिक भिडियोमा समेत अभिनय गरेकी जिरेलले नेपालमा खेती योग्य जग्गाहरुमा प्लटिङ गरेर सबैतिर बाँझो राख्नुका साथै घर बनाउन थालेपछि जग्गाको अभाव हुँदै गएको सन्देश दिन आफूले यसरी शरीरमै धान रोपाईं गरेको बताएकी छिन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : २८ बजे

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै

भोटेकोशी बाढी : तनहुँमा ६ शव भेटिए

तनहुँ – भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा