उत्कृष्ट महिला खेलाडीको अवार्ड सावित्रा भण्डारीलाई « Khabarhub

उत्कृष्ट महिला खेलाडीको अवार्ड सावित्रा भण्डारीलाई


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको वर्ष २०७५ को उत्कृष्ट महिला खेलाडीको अवार्ड फुटबलकी सावित्रा भण्डारीले हात पारेकी छन् ।

भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सिता रानामगर, तोक्वान्दोकी निमा गुरुङ र जुडोकी मनिता प्रधानलाई पछि पार्दै सावित्राले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी हुन् ।

घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी सावित्राले भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन् ।

यस्तै महिला साफ च्याम्पियनसिपमा सावित्रा उत्कृष्ट गोलकर्ता बनेकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ५ : ३७ बजे

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट