पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार दीपक निरौला पक्राउ « Khabarhub

पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार दीपक निरौला पक्राउ


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौला नियन्त्रणमा लिएकाे छ। शुक्रबार साँझा निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेपछि प्रहरीले नियन्त्रणा लिएको जनाएको छ ।

निराैलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई बुनपा ६ का कर्मचारी बुद्दलक्ष्मी तामाङ को घरबाट नियन्त्रणमा लिएकाे प्रहरी प्रभात बुढानिलकण्ठका एक जना प्रहरी अधिकृतले खबरहबलाई जानकारी दिए ।

काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

 

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ९ : ४६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा