झापा ३ मा कृष्ण सिटौलाको सुरुवाती अग्रता « Khabarhub

झापा ३ मा कृष्ण सिटौलाको सुरुवाती अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

झापा – झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले अग्रता लिएका छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ता गठबन्धनका तर्फका उम्मेदवार सिटौलाले १०२ मतका साथ सुरुवाती अग्रता लिएका हुन्।

लिङ्देन ४२ मत ल्याएर पछ्याइरहेका छन्। लिङ्देनले अघिल्लो चुनावमा सिटौलालाई पराजित गरेका थिए।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : १४ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा