पर्सा १ र २ मा मतगणना सुरु « Khabarhub

पर्सा १ र २ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साका चारमध्ये निर्वाचन क्षेत्र १ र २ मा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर ३ र ४ मा भने केहीबेरपछि मतगणना सुरु हुनेछ ।
क्षेत्र नम्बर १ र २ को मतगणना ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ ।

पर्सा १ मा जसपाका प्रदीप यादव, लोसपाका लक्ष्मणलाल कर्ण र कांग्रेसका स्वतन्त्र उम्मेदवार अजय द्विवेदी प्रतिस्पर्धामा छन् ।

पर्सा २ मा कांग्रेसका अजय चौरासिया, जसपाका सुरेन्द्र कुर्मीबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १ : ४१ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण