सुर्खेत क्षेत्र २ मा मतगणना सुरु « Khabarhub

सुर्खेत क्षेत्र २ मा मतगणना सुरु


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत क्षेत्र नं २ को मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना वीरेन्द्रनगरको सिटीहलमा सुरु भएको छ । निर्वाचन क्षेत्र नं १ को मतगणना भने तत्काल हुने छैन । उक्त क्षेत्रको सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा पुनः मतदान हुने भएपछि बुधबारदेखि मात्रै मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । 

दैलेखमा पनि मतदान सुरु भएको छ । दैलेख क्षेत्र नं १ को मतगणना गुराँस गाउँपालिका-५ को कृष्ण मावि सानाकाँडा (क) केन्द्र र गुराँस गाउँपालिका-४ को बुद्ध आधारभूत विद्यालय सेरी दोवाटोको (क) केन्द्रबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ०४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि