कैलाली १ मा रञ्जिता श्रेष्ठको अग्रता « Khabarhub

कैलाली १ मा रञ्जिता श्रेष्ठको अग्रता


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मत परिणाम आउन सुरु भएको छ। त्यहाँको प्रारम्भिक मतगणनामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। 

३ सय मत गनिसक्दा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले ३३ मत ल्याउँदा कांग्रेसका रामजनम चौधरीले २७ र नेकपा एमालेका तपेन्द्र रावलले २३ मत ल्याएका छन्।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : २४ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि